puja sharma

रानी र सुरेशको ‘भन मेरो माया’मा पूजासँग रोमान्टिक देखिए पुष्प

अमेरिकामा रहेर गायनमा सक्रिय छिन् गायिका रानी शाक्य । रानी शाक्यले निरन्तर गीतसंगीतमा योगदान दिइरहेकी छिन् । उनै, रानीले गायक सुरेश लामासँग मिलेर स्वर भरेको नयाँ गीत ‘भन मेरो माया’ आज उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा...