nitesh jung kunwar

दशैंमा रंगशालामा नितेशदेखि त्रिशालाले झुमाउने

  नेपालीहरूको महान् चाड बडा दसैँको शुभ उपलक्षमा काठमाण्डौंको दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सवको आयोजना हुन भएको छ । यही आउँदो असोज १५ गते शनिवारका दिन हुने महोत्सवमा दी एज ब्यान्ड, नितेश जङ्ग कुँवर, वर्तिका एम राई, लाउरे, स्वप्न सुमन,...