new
‘नेपाल फेसन फेस्टिभल–२०२४’- जेठ ११–१३ गतेसम्म सानेपाको हेरिटेज गार्डेनमा आयोजना हुँदै
‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ यही जेठ ११ गतेदेखि १३ गते सम्म ललितपुरमा तीन दिने नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने भएको छ । नेपालको फेसन उद्योग तथा यो...