Nepali movies

सिमाना विवादको कथा बोकेको ‘काँडेतार’को टिजर रिलिज

नवल खड्काको अभिनय र निर्देशनमा तयार भएको चलचित्र ‘काँडेतार’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा नवलको कथा र लगानी पनि छ । मक्किको राई र अञ्जु केसी निर्माता रहेको चलचित्रमा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रशान्त...