nepali drama

पब्लिक शोमार्फत नाटक ‘रिफण्ड’ मञ्चन

फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ शो’ मार्फत मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ आजदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको छ । यही फागुन २८ गतेसम्म मञ्चन हुने नाटक आइतबार र सोमबार साँझ ५ बजे मञ्चन गरिने पोखरा थिएटरका...