nagma shrestha

आउँदो बर्षदेखि ‘मिस यूनिभर्स नेपाल’मा गर्भवती र डिभोर्सी महिलाले पनि भाग लिन पाउने

अगष्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना यूवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । काठमाडौंको याक एन्ड यति होटलमा आइतबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक नग्मा श्रेष्ठले यो कुराको जानकारी दिइन्...