miss nepal peace
‘मिस नेपाल पिस २०२४’को शिर्ष उपाधि विधी लम्साललाई (फोटो फिचर)
‘मिस नेपाल पिस २०२४’को शिर्ष उपाधि काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ नर्सिब सुन्दरीलाईपछि पार्दै उनले बेष्ट पर्सनालिटी सहित उपाधि चुमेकी हुन् । लम्सालले नागरिक...