mero dance universe

‘मेरो भ्वाइस र मेरो डान्स यूनिभर्स’को घोषणा, बिजेतालाई १–१ करोड पुरस्कार

नेपालकै सबैभन्दा ठूलो धनराशीको २ रियालिटी शोको घोषणा गरिएको छ । मंगलबार पाँच तारे होटलमा भव्य कार्यक्रमको आयोजना गर्दै ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को घोषणा गरिएको हो । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा...