kiran kc
दीपा र आभाको ‘झिम परेली’मा भुतुक्कै किरण र सरोज
अमेरिकामा रहेर आफ्नो गायनकलालाई निरन्तरता दिदै आएकी गायिका रानी शाक्यले पछिल्लो समयका चर्चित गायक बाबुल गिरीसँग मिलेर नयाँ गीत ‘झिम परेली’ सार्वजनिक गरेकी छिन् । यो गीतमा दिनेश सुवेदीको शब्द, बाबुल गिरीको संगीत छ । निकै नै रोमान्टिक यो...