kimf

ब्रान्डो निर्देशित ‘द टाइगर्स नेस्ट’ को एसिया प्रिमियरसँगै (किम्फ) सुरु

इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को एसिया प्रिमियरसँगै २१ औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सुरु भएको छ । बुधबारदेखि सुरु भएको यो चलचित्र ‘द टाइगर्स नेस्ट’ले एक किशोर (बालमणि) र बाघको बच्चाबिचको आत्मीय सम्बन्धको कथा...