kartik-aaryan-bhool-bulaiya

‘भूल भुलैया ३’ मा कार्तिक आर्यनको एकदमै शानदार इन्ट्री, रुह बाबाको पछाडि १००० नर्तकको धमाका

बलिउड अभिनेता कार्तिक आर्यनको फिल्म ‘भूल भुलैया ३’ को बारेमा हरेक दिन नयाँ नयाँ अपडेटहरु आइरहेका छन् । यसअघि यसमा को–को हुने भन्ने खबर आएको थियो । त्यसपछि भने कार्तिक आर्यनले यसमा रुह बाबाको प्रवेशका लागि निकै मेहनत गरिरहेको...