kalo prakash

जेठ १० मा नेपाली म्युजिकल पोईट्री ‘कालो प्रकाश’ रिलिज

नेपाली म्युजिकल पोईट्री ‘कालो प्रकाश’ सार्वजनिक हुने भएको छ । बिषम आचार्यको संगीतमा निर्माण हुन लागेको पोईट्रीलाई राज शेर्माले लेखन तथा निर्देशन गर्दैछन् । बिगत लामो समयदेखि कहिले थियटर नाटक, कहिले टेलिसिरियल त कहिले म्युजिक भिडियोमा आफ्नो अभिनय मार्फत...