holi song

तीन सय वर्ष पुरानो ‘फागु’ गीतको संरक्षणमा जुटे‍ युवा

मज्जाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो… ‍‍औंला काटी कलम बनावे। रगत के मसिया बनावे… यै हो।। हाय हाय रगत के मसिया बनावे सखियाँ । धड्कन लाग्यो छाती हो… छाला काटी काजत बनावे। विरहको चिठ्ठी लेखी भेज्यो…यै हो...