happy holi

होली पुरानै गीतमा मीठास

होली रङको मात्रै पर्व होइन, यो सङ्गीतको पनि पर्व हो। होलीमा रङ जस्तै गीत सङ्गीतको स्थान पनि महत्त्वपूर्ण छ। त्यसो त हाम्रा हरेक पर्वमा गीतसङ्गीतको विशेष स्थान छ। तीज, दसैँ, तिहारलगायतका पर्वमा जस्तै होलीमा पनि सङ्गीतको विशेष महत्त्व छ।...