film journalist nepal
चलचित्र पत्रकार संघ नेपालको सम्मान तथा पुरस्कार कार्यक्रको घोषणा
यही जेठ ७ गते २५ औँ वार्षिकोत्सवको अवसर पारेर चलचित्र पत्रकार सङ्घ नेपालले सात जना चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष समीर बलामीको अध्यक्षतामा मंगलबार बसेको सङ्घको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो...