Eleena-Chauhan-and-Bishnu-SapkotaEleena-Chauhan-and-Bishnu-Sapkota

मेरो प्रोग्रामको सबै ‘डिल’ श्रीमानले गर्नुहुन्छ -एलिना चौहान

बैशाखको पहिलोसाता बिहे गरेकी गायिका एलिना चौहान उनका श्रीमानका साथमा यतिबेला दुबईमा रमाइरहेका छन् । उनी सांगीतिक कार्यक्रमका लागि श्रीमान् विष्णु सापकोटाको साथमा दुबई पुगेकी हुन् । अहिले दुबईमा रमाइरहेका यो जोडीले दुबई जानुभन्दा अगाडि विभिन्न युट्युब च्यानललाई अन्तरवार्ता...