chapali hight
ओटीटी प्लेटफर्ममा ‘चपली हाइट ३’ रिलिज
चलचित्र ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको छ। मङ्गलवार रिलिज गरिएको यो चलचित्र विश्वभरबाट सिनेमाघर एप डाउनलोड प्रयोग गरी हेर्न सकिनेछ। २०७८ पुष ३० गते कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा रिलिज भएको र तीन दिनमा नै...