bramastra

‘ब्रम्हास्त्र’ले बम्पर सुरुवात गर्ने संकेत, भारतमा आक्रामक बुकिङ

बलिउड निरन्तर असफल छ । कार्तिक आर्यन अभिनित ‘भूल भूलैयाँ २’ पछि बक्स अफिसमा ओपनिङ समेत गतिलो हुन सकेको छैन । तर, शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ब्रम्हास्त्र’ले भने गतिलो सुरुवात गर्ने संकेत मिलेको छ । यो चलचित्रको बुकिङ...