book

हरिभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ सार्वजनिक

गीतकार हरीभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ को शनिवार लोकार्पण गरियो। तेह्रथुम जिल्लामा जन्मिएका गीतकार बुढाथोकी तेह्रथुम जिल्लाका पहिलो नाटककार हुन्। ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो लेखक समेत रहेका बुढाथोकीको पुस्तक ‘पसिनाले भिजेको जिन्दगी’ मा बुढाथोकीहरुको बंशावली समेत समेटिएको छ।...