bade-miyan-chote-miyan

‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर लञ्च – अक्षयले टाइगरलाई दिए यस्तो सल्लाह

बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफ १० अप्रिल ईदको अवसरमा ‘बडे मियाँ छोटे मियाँ’ लिएर आउँदैछन् । सोही दिन रिलिज हुन लागेको अजय देवगनको ‘मैदान’सँग उनीहरुको भिडन्त हुनेछ । यो फिल्मको ट्रेलर लञ्च कार्यक्रममा अक्षयले टाइगरलाई रोचक सल्लाह...