ashmita jureli

अस्मिता जुरेलीको तीज गीत कस्तो बन्यो ?

अस्मिता जुरेलीको तीज गीत यसपालीको तीजमा हामी विशेष मनाउनेको भिडियो रिलिज गरिएको छ । ओम सुनारको संगीत तथा सुशिल शर्माको शब्द रचना रहेको गीतमा अस्मिता आफैले स्वर भरेकी छन् । यस तीज गीतलाई संगीतकार सुनारले मौलिक तिज गीत भन्दा...