anjali adhikari

राजेशको गीतमा साली र भेना बन्दै रमाए अन्जली र सुधिर

नेपमेलो अष्ट्रेलियाको प्रस्तुतीमा गायक राजेश पायल राई र गायिका सुरेखा क्षेत्रीको स्वरमा रहेको गीत ‘दाईकी कान्छी साली’को भिडियो सार्वजनिक भएको छ । यस गीतमा सन्तोष पोखरेलको शब्द तथा करण राज कार्कीको संगीत रहेको छ । गम्भिर बिष्टको निर्देशनमा बनेको...