aathiya shetty

आथियासँग जनवरी २१ मा बिहे गर्दै राहुल

बलिउड नायिका आथिया सेट्टी र क्रिकेटर केएल राहुल लामो समयदेखि प्रेम सम्बन्धमा छन् । अब, यो जोडीले प्रेमलाई बिहेमा परिणत गर्ने तयारी थालेको छ । भारतीय मिडियाका अनुसार, यो जोडीले जनवरीमा बिहे गर्ने पक्का भएको छ । मिडिया रिपोर्टका...