aama samuha

रत्यौली संरक्षणमा आमा समूहको सक्रियता – रमाइला, ठट्यौली र यथार्थ

हे……खुसी हुँदै जाउ है बाबु दुलही लिएर आए बाबा आमा दिदीबहिनी कहिल्यै नरुवाए आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…। हे…बिहे गरे छोरा विदेश सहरमा बुहारी घरमा भने बाउ आमा र बाँझो खेतबारी आफ्नै देश केही गरी खानु वृद्धाश्रम...