Breaking

‘पानीफोटो’ देखी ‘डिग्री माइला’ नाटकलाई बनाइयो चलचित्र

केही समय यता नाटकलाई चलचित्रको स्वरूप दिन थालिएको छ । रङ्गमञ्चमा रुचाइएको नाटक धेरै दर्शकसम्म पु¥याउन चलचित्रमा ल्याइएता पनि त्यसले सफलता भने पाउन सकेको छैन । विसं २०७९ साउन १३ मा ‘पानीफोटो’ प्रदर्शन गरियो । रङ्गमञ्च हुँदै चलचित्रमा अभिनेता...