Breaking
‘हात्तीछाप’मा दया र उपासनाको यस्तो गेटअप
माघको २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हात्तीछाप’ चर्चामा छ । विशेषगरि, चलचित्रका कलाकार र यसटको टिमका कारण चर्चा गर्मिएको हो । यो चलचित्रको मेकरले गत साता नायक सौगात मल्लको मात्र लुक्स समावेश गरेर पोष्टर दर्शकमाझ सार्वजनिक गरेको थियो...