vijay deverakonda

विजयको ‘लाइगर’को फस्टलुकले फ्यान अचम्मित

साउथका सुपरस्टार नायक विजय देवेराकोन्डाले अभिनय गरेको पहिलो हिन्दी चलचित्र ‘लाइगर’ अगष्टको २५ तारिखमा रिलिज हुँदैछ । यो चलचित्रमा उनले बलिउड नायिका अनन्या पाण्डेसँग पर्दा शेयर गरेका छन् । चलचित्रको प्रदर्शन मिति नजिकिएपछि यसको निर्माणपक्षले फस्टलुक सार्वजनिक गरेको छ...