vickky kaushal
बक्स अफिसमा चम्कियो सारा र विक्कीको ‘जरा हट्के जरा बचके’
चलचित्र ‘पठान’पछि निरन्तर ओरालो लागेको बलिउडको बक्स अफिस यतिबेला फेरि चलमलाएको छ । बलिउड पण्डितहरुको आँकलन विपरित नायक विक्की कौशल र नायिका साराअली खान अभिनित चलचित्र ‘जरा हट्के जरा बचके’ले बक्स अफिसमा व्यापार गरिरहेको छ । यो चलचित्रले पहिलो...