vairal gorkhe

सुरुभयो ‘भाईरल गोर्खे’मा पत्रकार ऋषि धमलाको दृश्यको छायांकन

निर्देशक निगम श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘भाईरल गोर्खे’मा पत्रकार ऋषि धमलाको दृश्यको छायांकन गरिएको छ। हाल लमजुङको भुजुङ गाउँमा छायांकन भइरहेको यो चलचित्रका मुख्य नायक मुख्य सौगात मल्लसँग उनले अन्तर्वार्ता लिएको दृश्य छायांकन गरिएको हो । चलचित्र छायांकनको सेटबाट...