upendra subba

‘जारी २’ निर्माणको घोषणा गर्दै उपेन्द्र सुब्बा

निर्देशक उपेन्द्र सुब्बाले २०८२ सालमा ‘जारी २’ ल्याउने घोषणा गरेका छन् । उनले भर्खरै दिएको एकअन्तर्वातामा अब यो चलचित्रको दोश्रो श्रीङ्खला निर्माण गर्ने घोषणा गरेका हुन्। यो वर्षको ब्लकबस्टर चलचित्रको सोश्रो भाग निर्माण गर्नैपर्ने बाध्यता रहेको भन्दै उनले भने,‘दुईचार...