upasana singh thakuri

फरक भूमिका गर्ने उपासनाको चाहना

चलचित्र ‘क्याप्टेन’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका उपासना सिंह ठकुरीले अब आफूलाई केही फरक भूमिका गर्नुपर्छ भन्ने लागेको बताएकी छिन् । चलचित्र ‘हात्तीछाप’को प्रचारमा रहेकी उपासनाले मिडिया कुराकानीमा भनिन्–‘मलाई पनि अब केही फरक भूमिकामा काम गर्नुपर्छ भन्ने...