upasana singh thakuri

दया र सौगातपछि उपासनाले साइन गरिन् ‘हात्तीछाप’

किरण नेपालीको प्रस्तुति तथा दीपक मनाङ्गेको लगानीमा बन्न लागेको चलचित्र ‘हात्तीछाप’मा नायिका उपासना सिंह ठकुरीको प्रवेश भएको छ । उपासनासँग नेपालीले महंगो रकममा संझौता गरेका छन् । योसँगै चलचित्रका मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ । चलचित्रमा यसअघि नै...