thalapathy vijay

१०० करोड पारिश्रमिक लिने विजय बहिनीको निधनका कारण टुटेका थिए

तमिल चलचित्र उद्योगका सुपरस्टार नायक थलपति विजयको नयाँ चलचित्र ‘बीस्ट’ रिलिज भैसकेको छ । यो चलचित्रले बक्स अफिसमा नयाँ रेकर्ड समेत राखेको छ । तमिलका ६० भन्दा धेरै चलचित्रमा काम गरेका विजयका अधिकांश चलचित्र सुपरहिट भएका छन् । यो...