thalapathi bijaya

थलापति विजयको नयाँ फिल्मको घोषणा

कलिउड सुपरस्टार थलापति विजयका चलचित्रले बक्स अफिसमा सुपरहिटको व्यापार गर्छन् । उनको पछिल्लो चलचित्र ‘वारिसु’ले पनि बक्स अफिसमा धमाका मच्चाएको थियो । उनै, विजय अब नयाँ चलचित्रको छायांकनमा जोडिएका छन् । नाम तय नगरिएको उनको चलचित्रको शुभसाइतसँगै काम सुरु...