sushant sing rajput

पोष्टमार्टमका कर्मचारीले गरे सुशान्तको हत्या भएको दाबी

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको साढे २ बर्ष भैसकेको छ । प्रहरीले उनले आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेको भन्दै फाइल क्लोज गरिसकेको छ । तर, अब उनको निधनको बिषयमा एक नयाँ रहस्य खुलेको छ । सुशान्तको पोष्टमार्टम गर्दा...