surakshya panta

‘बुलाकी’को देशैभर सुखद व्यापार, दर्शकले दिए उत्कृष्ट प्रतिक्रिया

आजबाट देशभर रिलिजका भएका ३ चलचित्रमध्ये सबैभन्दा बढी चेपुवामा परेको चलचित्र हो, ‘बुलाकी’ । टोपेन्द्र बिष्टको लगानीमा तयार भएको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । चलचित्रले प्रिमियरबाट नै उत्कृष्ट प्रतिक्रिया पाएको थियो । कर्णालीमा श्रीमान् श्रीमतिबिच सन्तानको...