sunil giri

सुनिल गिरीको नयाँ गीत ‘चरक्कै’ – भिडियो

गायक सुनिल गिरीको नयाँँ गीत ‘चरक्कै’ सार्वजनिक भएको छ। सुनिल गिरी’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा गायक सुनिलकै शब्द तथा संगीत छ। गणेशमान घले र जुना गुरुङको अभिनय रहेको भिडियोलाई सुनिल गिरी स्वयंले निर्देशन गरेका छन् । भिडियो...