srl

‘ह्यारी कि प्यारी’ गीतः जितुका लागि छल्किएको साम्राज्ञीको प्रेम

माघको २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा पनि बढेको छ । यो चलचित्रको निर्माणपक्षले देशभर प्रमोृशन गरिरहेको छ । यसैबिच, चलचित्रमा समावेश ‘मिठो मिठो’ बोलको गीत सार्वजनिक गरिएको छ । देवाञ्जली...