sovit basnet

शोभितको ‘बद्री बहादुर’को विदेश राइट्स २० लाखमा बिक्री (भिडियोसहित)

निर्देशक शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘बद्री बहादुर’को विदेश राइट्स २० लाखमा बिक्री भएको छ । बुधबार शोभितले पूजा तामाङलाई विदेश अधिकार बेचेका हुन् । पूजा र शोभितले संझौता पत्रमा हस्ताक्षर गरे । काठमाडौंमा आयोपित पत्रकार सम्मेलनमा आफूले...