sonam topden

मलाई ‘सितारा वा स्टार’ भनेको मन पर्दैनः सोनम तोप्देन(भिडियो)

चलचित्र ‘सम्हालिन्छ कहिले मन’बाट नायक सोनम तोप्देनको उदय भएको छ । यी नव–नायकको अभिनयले दर्शकलाई प्रभावित बनायो । साथै, मिडियाकर्मीले समेत सोनमको कामलाई उच्च प्रशंसा गरिरहेका छन् । सोनमलाई कसैले अबको ‘सितारा’ भनेका छन् भने कसैले अबको ‘उदाउँदो स्टार’...