skr
बक्स अफिसमा ‘पठान’को रफ्तार उस्तै, ५ सय करोड कमाउने पक्का
बलिउड नायक साहरुख खानको ४ बर्षपछिको कमब्याक चलचित्र ‘पठान’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । तेश्रो साताको विकेन्डमा समेत चलचित्रको व्यापार ३० करोड नजिक भएपछि यसको व्यापारको रफ्तार रोकिएको छैन । चलचित्रले तेश्रो साताको शुक्रबार ५.७५ करोड, शनिबार...