shweta khadka

स्वेताकी छोरीको नाम ‘ब्रायना’

नायिका स्वेता खड्काले आफ्नी छोरीको नाम ब्रायना राखेकी छिन् । उनले, मंगलबार छोरीलाई जन्म दिएकी थिइन् । छोरी जन्मिएपछि स्वेता र उनका श्रीमान् विजयन्द्रसिंह रावत निक्कै खुशी छन् । दुबैले सामाजिक संजालमा एकपछि अर्को तस्वीर सार्वजनिक गरिरहेका छन् ।...