shradhha cheetri

ज्योतिषको भविष्यबाणीलाई समेत चुनौती दिदै स्टार बनेका पुष्प खड्का(भिडियोसहित)

नायक पुष्प खड्काले पहिलो चलचित्रको रुपमा सहायक कलाकार भएर ‘अझै पनि’मा काम गरे । यो चलचित्र बक्स अफिसमा चलेन । नायकको रुपमा उनले चलचित्र ‘दर्पण छाया २’बाट डेब्यू गरे । बक्स अफिसमा त यो चलचित्र झन् सुपर फ्लप भयो...