shilpa maskey

‘परस्त्री’को हिन्दी गीतको राइट्स वी फोर म्युजिकले किन्यो

हिन्दी भाषामा समेत निर्माण गरिएको नेपाली चलचित्र ‘परस्त्री’ चर्चामा छ । यो चलचित्र असारको १५ गतेबाट देशभर रिलिज हुँदैछ । साथै, यो चलचित्रलाई हिन्दी भाषामा असार १५ गतेबाट नै भारतमा पनि रिलिज गरिनेछ । शर्मिला पाण्डेको निर्माणमा सुरज पाण्डेले...