sharuk khan

फिल्म ‘डर’ मा शाहरुख खानले किन भने ‘केके…के…किरण’?

बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘डर’ सन् १९९३ मा रिलिज भएको थियो । यसमा जुही चावला र सनी देओल महत्वपूर्ण भूमिकामा देखिएका थिए । यो चलचित्रमा नै ‘के…के…के…किरण’ संवाद थियो, जुन आज पनि चर्चित छ। लेखिका हनी इरानीले अहिले...