shaharuk khan

पूजाका लागि साहरुख ‘भगवान्’

नायिका पूजा शर्माको बलिउड नायक साहरुख खानप्रतिको माया र क्रेज सधैजसो देखिन्छ । अझ, साहरुखको जन्मदिन र उनको चलचित्र रिलिज हुँदा त पूजाको क्रेज अझै बढ्छ । साहरुख अभिनित चलचित्र ‘पठान’को फस्ट डे शोमा फ्यानहरुसँग चलचित्र हेर्दै केक काटेपछि...