shahahru khan

२ दिनमै भारतमा सय करोड कमाउने पहिलो फिल्म बन्यो ‘पठान’

भारतमा ३ दिनमा सय करोड कमाउने फिल्मको सूची लामै छ । तर, २ दिनमा आजसम्म कुनै पनि फिल्मले सय करोडको आँकडा पार गर्न सकेका थिएनन् । तर, बक्स अफिसमा ४ बर्षपछि फर्किएका सुपरस्टार नायक साहरुख खान अभिनित चलचित्र ‘पठान’ले...