sara sripali

‘गुञ्जन’को ट्रेलरमा साराका लागि प्रितम र कविरको लडाई

एएच इन्टरटेन्मेन्ट र हिरा कृष्ण शाही फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘गुञ्जन’को ट्रेलर आज सार्वजनिक भएको छ । पौषको २९ गतेबाट रिलिज हुने यो चलचित्रमा सरोज खनाल, हिउवाला गौतम, सारा सिर्पाली, प्रितमराज सेन्चुरी, कविर खड्का लगायतका कलाकारको अभिनय छ...