sara ali khan

साराको खुलासा–‘कार्तिकसँग ब्रेकअपपछि मेरो दिन खराब चल्यो’

नायिका साराअली खानले नायक कार्तिक आर्यनसँग ब्रेकअप भएपछि आफ्नो दिन खराब चलेको उल्लेख गरेकी छिन् । रणवीर इल्हाबादीको पोडकाष्टमा कुरा गर्दै साराले भनेकी छिन्–‘सन् २०२० मेरा लागि निकै नै खराब थियो । यो ब्रेकअपबाट सुरु भएको थियो र विस्तारै...