sameer bhatta

अन्ततः सन्तोषको ‘बलिदान’मा समीर भट्ट फाइनल

निर्माता तथा निर्देशक सन्तोष सेनको नयाँ चलचित्र ‘बलिदान’मा समीर भट्ट फाइनल भएका छन्। लामो समयदेखि नायकको खोजीमा रहेका निर्देशक सेनले उनलाई मुख्य भूमिकामा फाइनल गरेका हुन्। समीर नायक विराज भट्टका छोरा हुन् । निर्माणपक्षले समीरलाई मुख्य भूमिकामा फाइनल गरेसङै...