rumani ranga
साम्राज्ञी र धिरजको ‘रुमानी रंग’बाट बाहिरिए निर्देशक अनिल
ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘रुमानी रंग’बाट निर्देशक अनिल योञ्जन बाहिरिएका छन् । ४ महिना अगाडि निर्माण घोषणा गरिएको यो चलचित्रलाई निर्देशक योञ्जनले निर्देशन गर्ने पक्का भएको थियो । तर, विशेष जानकारी अनुसार...