rumani ranga

साम्राज्ञी र धीरजको ‘रुमानी रङ्ग’लाई काफिया फिल्मस् र कुँवर सिने फिल्मले वितरण गर्ने

निर्देशक अनिल योञ्जनको निर्देशनमा तयार हुने चलचित्र ‘रुमानी रङ्ग’को वितरण अधिकार काफिया फिल्मस् तथाकुँवर सिने फिल्म प्रा.लिले लिएको छ। शनिबार चलचित्रले यी कम्पनीसँग सम्झौता गरेको हो। सम्झौता अनुसार गोविन्द शाहीको काफिया फिल्मस्ले राजधानी वितरण गर्नेछभने कुँवर सिने प्रालिले मोफसल...