rista basnet

रिलिज भयो ‘पासो’, रिस्ताको कामको प्रशंसा

आजबाट नयाँ नेपाली फिल्म ‘पासो’ रिलिज भएको छ । आर.बी पुनको निर्देशनमा तयार भएको यो फिल्ममा भगवान् भुजेलको लगानी छ । डेढ घन्टा लामो फिल्मले एउटा बक्सा भित्र थुनिएकी यूवतीले आफूलाई कसरी त्यहाँबाट बाहिर निकाल्छिन् भन्ने कथालाई उठाएको छ...